बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत माथिको आक्रमण प्रयासको सर्वत्र विरोध

विकल्प न्यूज/बेनी असोज २४ गते ।  म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी माथि भएको आक्रमणको सर्वत्र रुपमा विरोध र निन्दा गरिएको छ । नागरिकलाई सेवा प्रवाह गरिरहेका समयमा राष्ट्रसेवक कर्मचारीमाथि आक्रमणको प्रयास गर्नु निन्दनीय र खेदजनक भएको भन्दै विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत माथि … Continue reading बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत माथिको आक्रमण प्रयासको सर्वत्र विरोध